logo


         En | Np

नेपाल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा स्वागत

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम नेपाल सरकारको प्रथम प्राथमिकता अन्तर्गतको (Priority-1) कार्यक्रम हो । यस कार्यक्रम देशको सात वटै प्रदेशमा सञ्चालित छ र यो कार्यक्रम झोलुङ्गे पुल रणनीति २००६ र झोलुङ्गे पुल निर्देशिका २०१० वाट निर्देशित छ । सन् २००९ देखि यो क्षेत्रगत कार्यक्रम अवधारणा अनुरुप नेपाल सरकारको नेतृत्वमा संचालन भइरहेको छ । यो कार्यक्रमलार्ई स्वीस सरकार विकास सहयोग अन्तर्गत झोलुङ्गे पुल सहयोग इकाई / हेल्भेटास स्वीस इन्टरकोअपरेशनबाट प्राविधिक सहयोग दिईदै आएको छ ।

थप पढ्नुहोस्