logo


         En | Np

७ वटै प्रदेशसँग त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर

सवै ७ वटै प्रदेशसँग त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग÷भौतिक पूर्वाधार विकास मन्त्रालय र झोलुङ्गे पुल सहयोग इकाई वीच भएको छ ।
  • यी सम्झौताहरुमा हस्ताक्षर गर्ने सवै पक्षहरुको जिम्मेवारी निर्दिष्ट गरिएको छ, जुन कुरा भावि समन्वय र सहकार्यकालागि आवश्यक पर्दछ ।