logo


         En | Np

स्वीस सरकार विकास सहयोग


स्वीस सरकारले विगत चार दशकदेखि स्वीस सरकार विकास सहयोग मार्पmत झोलुङ्गे पुल कार्यक्रमलाई सहयोग प्रदान गर्दै आईरहेको छ । 
 
नेपालकालागि स्वीस सहयोग रणनीति (२०१३-२०१७) मा उल्लेख गरिए अनुसार समग्र लक्ष्य भनेको नेपालमा मानव सुरक्षा र विधिको शासनलाई वढावा दिने एक समावेशी र लोकतान्त्रिक राज्यका रुपमा रुपान्तरण गर्नकालागि योगदान दिनु र महिला र पुरुष दुवैलाई आफ्नो रोजाइ आपैंm गर्नसक्ने र दिगो रुपमा उनीहरुको अवस्था सुधार गर्नका निम्ति सामाजिक, आर्थिक र राजनीतिक अवसरहरु प्रवद्र्धन गर्नु हो ।  
 
यस सन्दर्भमा झोलुङ्गे पुल स्वीस सरकार विकास सहयोगकालागि एक प्राथमिक क्षेत्र हो । सन् २०१४ नोभेम्वर २५ मा स्वीस सरकार विकास सहयोगले स्वीस सरकारका तर्पm नेपाल सरकारलाई झोलुङ्गे पुल क्षेत्रगत अवधारणा दोश्रो (२०१४-२०१९) कार्यान्वयन गर्न प्राविधिक सहयोगकालागि १ करोड १९ लाख ४७ हजार स्वीस फ््रयाङ्क (१ अर्व १९ करोड नेपाली रुपैयाँ) भन्दा वढी अनुदानको सहयोग प्रदान गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । 
 
झोलुङ्गे पुल सहयोग इकाई र हेल्भेटास स्वीस इन्टरकोअपरेशनले स्वीस सरकार विकास सहयोगका तर्पवाट झोलुङ्गे पुल कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गरिरहेको छ । 
 

For more information visit: SDC Nepal Home Page