logo


         En | Np

एशियाली विकास वैंक

People crossing the Guithe bridge in Myagdi

एशियाली विकास वैंकले विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन परियोजना (Decentralized Rural Infrastructure and Livelihoods Project) र यसको अतिरिक्त आर्थिक सहयोग कार्यक्रम मार्पत ८ वटा जिल्लाहरु  (वैतडि, वाग्लुङ्ग, गोर्खा, लमजुङ्ग, म्याग्दि, ओखलढुङ्गा, रामेछाप र ताप्लेजुङ्ग) मा झोलुङ्गे पुल कार्यक्रमलाई सहयोग गर्दै आइरहेको थियो । 
 
यस अन्तर्गत जम्मा १०८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भईसकेको छ, जसवाट १ लाख ७० हजारभन्दा वढी लाभान्वित वर्ग (५४% विपन्न र उपेक्षित वर्ग) लाई फाइदा पुगेको छ । पुल निर्माणका क्रममा स्थानीय स्तरमा २ लाख ४७ हजार ६ सय व्यक्ति (७१% विपन्न र उपेक्षित वर्ग) वरावरको रोजगारीको अवसर श्रृजना भएको थियो ।
 
 

For more on ADB visit HERE