logo


         En | Np

क्षेत्रिय प्राविधिक सहयोग प्रदायक (स्विस विकास सहयोगबाट झो. पु.स. इकाई मार्फत RTAP संचालित छ ।)

 
क्षेत्रिय प्राविधिक सहयोग प्रदायक संस्थाहरु झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई प्रादेशिक तह तथा स्थानिय तहमा प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार छन् ।
 
पहिले झोलुङ्गे पुल सहयोग इकाईले स्थानिय तहमा सीधै प्राविधिक सहयोग प्रदान गथ्र्यो भने क्षेत्रगत अवधारणाको दोश्रो चरण ( २०१४–२०१९) को कार्यान्वयन पश्चात क्षेत्रिय प्राविधिक सहयोग प्रदायक संस्थाहरु, जसमा गैह्र सरकारी संस्था, नीजि फर्महरु पर्दछन्, मार्पmत संयुक्त प्रयाशमा यी काम र जिम्मेवारी निर्वाह भईरहेको छ । 
 
काम तथा जिम्मेवारीहरुको सहज हस्तान्तरणको सुनिश्चितताकालागि झोलुङ्गे पुल सहयोग इकाईले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्षमता अभिवृद्धिकालागि क्षेत्रिय प्राविधिक सहयोग प्रदायक संस्थाको कार्यालयमा संगै रहेर सहकारीद्धारा प्र.स. प्रदायकहरुको क्षमता अभिवृद्धि र सहभागितामुलक कायृ अनुगमन अवस्थित गराएको छ । यस प्रक्रिया अन्तर्गत क्षेत्रिय प्राविधिक सहयोग प्रदायक संस्थाका कर्मचारीहरुले  वटा प्रदेश (प्रदेश नं. १, ३, ४, ५, ६ र ) मा अगुवाइ गरिरहेका छन् र उनीहरुको क्षमता अभिवृद्धि गर्ने काम झोलुङ्गे पुल सहयोग इकाईका कर्मचारीहरुले गरिरहेका छन् । वाँकि १ प्रदेश (प्रदेश नं. २) मा चाहिं प्रत्यक्ष प्राविधिक सहयोगकालागि झोलुङ्गे पुल सहयोग इकाईले विशेष फोकस इकाई स्थापना गरेको छ, जुन क्षेत्रिय प्राविधिक सहयोग प्रदायक संस्था सक्षम भएपछि उनीहरुलाई हस्तान्तरण गरिनेछ । 
 
 
क्षेत्रिय प्राविधिक सहयोग प्रदायक अन्तर्गत तल उल्लेखित सस्थाहरु पर्दछन् :
 
 

Province

PTAP

Province 1

North Start, Miteri, SITARA JV

Madhes

SAKHUWA, SEBAC, Everest JV

Bagmati

SAKHUWA, RIDC and CARD JV

Gandaki

SILT, INCLUSIVE, GLOBAL JV

Lumbini

INCLUSIVE, GLOBAL and DECOS JV

Karnali

HURENDEC, SEBAC Nepal JV

Sudur Paschim

APIPOINT, SEBAC, HURENDEC JV