logo


         En | Np

जोडिँदै दुर्गम गाउँ

रुकुमपूर्व जिल्लाका ५० दुर्गम गाउँ एकैसाथ जोडिन लागेका छन्। १५ ट्रस ब्रिज र झोलुंगे पुलमार्फत ती गाउँ जोडिन लागेका हुन्। यहाँका ३ वटै स्थानीय तहमा निर्माणाधीन ट्रस ब्रिज र झोलुंगे पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ

 

रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को तुबाङखोलामा बन्दै गरेको झोलुंगे पुल ।
तस्बिर : हरि/कान्तिपुर

एउटा गाउँबाट अर्को गाउँ जोड्ने, गाउँबाट विद्यालय, स्वास्थ्य चौकी, गाउँपालिका तथा जिल्ला सदरमुकाम जोड्नका लागि ट्रस ब्रिज र झोलुंगे पुल बनाउन लागिएको हो । कतिपय ट्रस ब्रिज र झोलुंगे पुलले दुई जिल्लासमेत जोड्छन् ।

<<READ MORE>>