logo


         En | Np

जेल्तुङमा झोलुङ्गे पुल निर्माण

धौलागिरी गाउँपालीका ४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

गाउँपालीका र टिबिएसयुको सहयोगमा भौगोलिक रुपमा बिकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगर गाउँका बासिन्दाले १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि आवत जावत गर्न समस्या भएको थियो ।

<<READ MORE>>